जलवायु परिवर्तनका असरबारे विद्यार्थीको प्रभावकारी प्रस्तुति
कपिलवस्तु, भदौ २६ गते । जलवायु परिवर्तनका असर वातावरण संरक्षण तथा विपद् जोखिम न्यूनीकरणका विषयमा मायादेवी गाउँपालिकाका विद्यार्थीले प्रभावकारी प्रस्तुति दिएका छन्। मायादेवी गाउँपालिका २ भैंसकुण्डास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक…
सुनचाँदी व्यवसायी संघ तौलिहवाको विपद् कोषमा १ लाख ३३ हजार५११ सहयोग
कपिलवस्तु, भदौ २५ गते ।भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि सुनचाँदी व्यवसायी संघ तौलिहवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १ लाख ३३ हजार ५११ आर्थिक…
विपत्तिमा सहयोग : मिथुला उपाध्यायले उद्धार कोषमा ५५ हजार ५५५ सहयोग
कपिलवस्तु, भदौ २५ गते । महिला नेतृ तथा समाजसेवी मिथुला उपाध्यायले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५५ हजार ५५५ रुपैयाँ सहयोग गर्नुभएको छ मिथुला उपाध्यायले सहयोग रकमको चेक कपिलवस्तुका प्रमुख…
धनकौली स्वास्थ्य चौकीमा अल्ट्रासाउन्ड सेवा, स्थानीयलाई सहज स्वास्थ्य सुविधा
कपिलवस्तु, भदौ २३ गते । बुद्धभूमि नगरपालिका–१० स्थित धनकौली स्वास्थ्य चौकीमा पोर्टेबल अल्ट्रासाउन्ड (USG) मेसिन ल्याइएको छ। लुम्बिनी प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, बुटवलबाट प्राप्त मेसिन स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिएको…
विपद्मा साथ दिँदै कालिका स्वावलम्बन केन्द्र, उद्धार कोषमा १ लाख ५५ हजार सहयोग
कपिलवस्तु, भदौ २४ गते । कपिलवस्तुको तौलिहवास्थित कालिका स्वावलम्बन सामाजिक केन्द्रले विपद्मा परेका नागरिकको राहत तथा उद्धारमा सहयोग पुर्याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख ५५ हजार रुपैयाँ…
बाढीपीडितको सहारामा लुम्बिनीबाट राहत टोली प्रभावित क्षेत्रतर्फ
रुपन्देही भदौ २४ गते । बाढी तथा पहिरोका कारण प्रभावित परिवारलाई सहयोग पुर्याउने उद्देश्यले बुद्ध जन्मस्थल लुम्बिनीबाट राहत सामग्रीसहितको टोली प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेको छ। लुम्बिनी सांस्कृतिक नगरपालिका ३ का…
धनकौली स्वास्थ्य चौकीमा अल्ट्रासाउन्ड सेवा, स्थानीयलाई सहज स्वास्थ्य सुविधा
कपिलवस्तु, भदौ २३ गते । बुद्धभूमि नगरपालिका–१० स्थित धनकौली स्वास्थ्य चौकीमा पोर्टेबल अल्ट्रासाउन्ड (USG) मेसिन ल्याइएको छ। लुम्बिनी प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, बुटवलबाट प्राप्त मेसिन स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिएको…
भोटेकोशी बाढीमा ज्यान गुमाएकाप्रति शुद्धोधन गाउँपालिकाको श्रद्धाञ्जली
कपिलवस्तु, भदौ २२ गते । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी ज्यान गुमाएका सम्पूर्ण मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै नेपाल सरकारको निर्णयअनुसार राष्ट्रिय शोक प्रकट गरिएको छ। राष्ट्रिय शोकका अवसरमा…
भोटेकोशी बाढीमा ज्यान गुमाएकाप्रति तौलिहवामा भावपूर्ण श्रद्धाञ्जली
कपिलवस्तु, भदौ २२ गते । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपत्तिमा परी ज्यान गुमाएका नागरिकहरूको सम्झनामा तौलिहवा उद्योग वाणिज्य सङ्घले सोमबार तौलिहवामा शोकसभा तथा दीप प्रज्वलन कार्यक्रम…
भोटेकोशी बाढीपीडितको शोकमा मायादेवी गाउँपालिका, झुकाइयो राष्ट्रिय झण्डा
कपिलवस्तु, भदौ २२ गते ।रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट ज्यान गुमाएका नागरिकप्रति सम्मान तथा शोक व्यक्त गर्दै सरकारले घोषणा गरेको राष्ट्रिय शोक दिवसका अवसरमा कपिलवस्तुको मायादेवी गाउँपालिकाले राष्ट्रिय झण्डा…

गणेश चतुर्थी पूजामा मायादेवी अध्यक्ष वलाउद्दीन खानको सहभागिता, धार्मिक सहिष्णुता र सामाजिक एकताको सन्देश
नागरिकका गुनासा सुन्न प्रहरी जनताको बीचमा लुम्बिनीमा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न
भारतबाट अवैध रूपमा नेपाल ल्याउँदै गरेको ४ सय किलो माछा बरामद
घण्टी चिनाउन संघर्ष गरेका नवीन चौधरीको राजनीतिक ‘वेट’ अब कसरी मापन हुन्छ?
शिवराज–८ का भविष्य: बालज्योति मा.वि.का पहिलो कक्षा ११ विद्यार्थीलाई नगर प्रमुखको शुभकामना
तक़वा स्कुल अफ एक्सिलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ४६,१०० सहयोग
तोकिएको मूल्यभन्दा रु १९० सम्म बढी असुली! ग्यासमा कालोबजारी, नियमनकारी निकाय मौन
भोटेकोशी बाढीपीडितका लागि दलित सामाजिक विकास केन्द्र कपिलवस्तुद्वारा ३६ हजार ३०५ रुपैयाँ सहयोग
बाढीपीडितका लागि चन्द्रघण्टा दुर्गामन्दिर आमा समूहको ५० हजार ५५५ सहयोग
सुठौली–तौलिहवा सडकमा अव्यवस्थित पार्किङ रोक्न माग























































































