Latest Story
गणेश चतुर्थी पूजामा मायादेवी अध्यक्ष वलाउद्दीन खानको सहभागिता, धार्मिक सहिष्णुता र सामाजिक एकताको सन्देशनागरिकका गुनासा सुन्न प्रहरी जनताको बीचमा लुम्बिनीमा नागरिक सुनुवाई कार्यक्रम सम्पन्नभारतबाट अवैध रूपमा नेपाल ल्याउँदै गरेको ४ सय किलो माछा बरामदघण्टी चिनाउन संघर्ष गरेका नवीन चौधरीको राजनीतिक ‘वेट’ अब कसरी मापन हुन्छ?शिवराज–८ का भविष्य: बालज्योति मा.वि.का पहिलो कक्षा ११ विद्यार्थीलाई नगर प्रमुखको शुभकामनातक़वा स्कुल अफ एक्सिलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ४६,१०० सहयोगतोकिएको मूल्यभन्दा रु १९० सम्म बढी असुली! ग्यासमा कालोबजारी, नियमनकारी निकाय मौनभोटेकोशी बाढीपीडितका लागि दलित सामाजिक विकास केन्द्र कपिलवस्तुद्वारा ३६ हजार ३०५ रुपैयाँ सहयोगबाढीपीडितका लागि चन्द्रघण्टा दुर्गामन्दिर आमा समूहको ५० हजार ५५५ सहयोगसुठौली–तौलिहवा सडकमा अव्यवस्थित पार्किङ रोक्न माग

Main Story

Today Update

महाराजगन्जमा निःशुल्क आँखा शिविर, १ हजार १५० भन्दा बढी लाभान्वित

कपिलवस्तु, भदौ २१ गते ।महाराजगन्ज नगरपालिकाले सञ्चालन गरेको निःशुल्क आँखा शिविरबाट १ हजार १५० भन्दा बढी नागरिक लाभान्वित भएका छन् । नगरपालिकाको आयोजना तथा छन्द कालेबाबू नारायणी आँखा अस्पताल, बहादुरगन्जको…

महादेवको मुख्य सडक बेहाल चौडा सडकमा पानी र हिलो दैनिक १ हजारसम्म यात्रु प्रभावित

कपिलवस्तु, भदौ २० गते ।मायादेवी गाउँपालिका ५ महादेवमा पर्ने दोहानीदेखि चाकरचौडा जाने मुख्य सडकको अवस्था वर्षासँगै दयनीय बनेको छ। सडक चौडा भए पनि पानी निकासको उचित व्यवस्था नहुँदा ठाउँ–ठाउँमा पानी…

कपिलवस्तुमा अटोको ठक्करबाट ३ वर्षीय बालकको मृत्यु

कपिलवस्तु, भदौ १९ गते ।शिवराज नगरपालिका–२, बालापुर मिलनचोकस्थित भित्री सडकखण्डमा अटोको ठक्करबाट ३ वर्षीय बालकको मृत्यु भएको छ। शुक्रबार बिहान हल्लानगरबाट २ नम्बर टोलतर्फ जाँदै गरेको लु.प्र.०१–००१ ह १३७८ नम्बरको…

कपिलवस्तुको शुद्धोधन गाउँपालिकाको सनलाइट विद्यालय र विद्यार्थी द्वारा भोटेकोशी बाढीपीडितलाई ६५ हजार ९ सय ९५ सहयोग

कपिलवस्तु, भदौ १९ गते।भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकहरूको उद्धार तथा राहतका लागि कपिलवस्तुको शुद्धोधन गाउँपालिका– १ बगदीस्थित सनलाइट इङ्लिस बोर्डिङ स्कुल ले आर्थिक सहयोग गरेको छ।विद्यालयले प्रधानमन्त्री दैवी प्रकोप…

भोटेकोशी पीडितका लागि कपिलवस्तु कारागारबाट सहयोग

कपिलवस्तु भदौ १८ गते । कपिलवस्तु कारागारका कैदीबन्दीले भोटेकोशी बाढीपीडितका लागि १ लाख १ हजार १ सय ११ रुपैयाँ सहयोग गरेका छन्। कारागारका दुई ब्लकमा रहेका ४ सय २२ कैदीबन्दीबाट…

तौलिहवामा नयाँ व्यवसायको धमाका, नेपालश्री ट्रेडर्स र कंक्रिट ब्लक उद्योगको उद्घाटन

कपिलवस्तु भदौ १८ गते ।कपिलवस्तुको सदरमुकाम तौलिहवामा नेपालश्री ट्रेडर्स (होण्डा शोरुम) र कपिलवस्तु कंक्रिट ब्लक उद्योग औपचारिक रूपमा सञ्चालनमा आएका छन्। तौलिहवा नगरपालिका–१, नयाँटोलमा स्थापना गरिएका यी दुवै व्यवसायको लुम्बिनी…

कपिलवस्तु नगरपालिकाको २०औँ नगरसभा सम्पन्न, १ अर्ब ३२ करोड ६६ लाख ३४ हजार को बजेट सार्वजनिक

कपिलवस्तु, असार ३१ गतेकपिलवस्तु नगरपालिकाको २०औँ नगरसभा अधिवेशनको दोस्रो बैठक बुधबार नगर प्रमुख सुदीप पौडेलको अध्यक्षतामा सम्पन्न भएको छ। नगर उपप्रमुख सुनिता गुप्ता, प्रमुख प्रशासकीय अधिकृत विनय कुमार श्रीवास्तव, वडा…

लुम्बिनीमा पहिलो सम्मान कार्यक्रम सम्पन्न

लुम्बिनी, रुपन्देही ।इलाका प्रहरी कार्यालय लुम्बिनीद्वारा आयोजित जनचेतनामूलक कार्यक्रममा योगदान पुर्‍याउने स्थानीय पत्रकार तथा स्थानीय विद्यालयका प्रधानाध्यापकहरूलाई प्रशंसा–पत्रसहित सम्मान गरिएको छ। लुम्बिनी सांस्कृतिक नगरपालिका–६ स्थित लुम्बिनी पवित्र उद्यानमा आयोजित शान्ति…

लुम्बिनीमा पालिका-स्तरीय नीति संवाद कार्यक्रम सम्पन्न

लुम्बिनीमा पालिका-स्तरीय नीति संवाद कार्यक्रम सम्पन्नमहिलवार, लुम्बिनी ।लुम्बिनी सांस्कृतिक नगरपालिका–१०, महिलवारस्थित नगरपालिका सभाहलमा आज २०८३ साल असार २९ गते, सोमबार पालिका-स्तरीय नीति संवाद कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रममा लुम्बिनी सांस्कृतिक नगरपालिकाकी…

सिरहामा खाल्डोमा जमेको पानीमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

२८ असार, सिरहा । सिरहाको गोलबजार नगरपालिका–७ स्थित पुरानो चौक चोहर्वामा रहेको पशु हाटबजार परिसरको खाल्डोमा जमेको पानीमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ।प्रहरीका अनुसार मृत्यु हुनेमा अवास…

You Missed

गणेश चतुर्थी पूजामा मायादेवी अध्यक्ष वलाउद्दीन खानको सहभागिता, धार्मिक सहिष्णुता र सामाजिक एकताको सन्देश
नागरिकका गुनासा सुन्न प्रहरी जनताको बीचमा लुम्बिनीमा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न
भारतबाट अवैध रूपमा नेपाल ल्याउँदै गरेको ४ सय किलो माछा बरामद
घण्टी चिनाउन संघर्ष गरेका नवीन चौधरीको राजनीतिक ‘वेट’ अब कसरी मापन हुन्छ?
शिवराज–८ का भविष्य: बालज्योति मा.वि.का पहिलो कक्षा ११ विद्यार्थीलाई नगर प्रमुखको शुभकामना
तक़वा स्कुल अफ एक्सिलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ४६,१०० सहयोग