Latest Story
कपिलवस्तु कांग्रेसमा एकताको महाधिवेशन’को माग विधि र आन्तरिक लोकतन्त्रको सम्मान गर्न आग्रहगणेश चतुर्थी पूजामा मायादेवी अध्यक्ष वलाउद्दीन खानको सहभागिता, धार्मिक सहिष्णुता र सामाजिक एकताको सन्देशनागरिकका गुनासा सुन्न प्रहरी जनताको बीचमा लुम्बिनीमा नागरिक सुनुवाई कार्यक्रम सम्पन्नभारतबाट अवैध रूपमा नेपाल ल्याउँदै गरेको ४ सय किलो माछा बरामदघण्टी चिनाउन संघर्ष गरेका नवीन चौधरीको राजनीतिक ‘वेट’ अब कसरी मापन हुन्छ?शिवराज–८ का भविष्य: बालज्योति मा.वि.का पहिलो कक्षा ११ विद्यार्थीलाई नगर प्रमुखको शुभकामनातक़वा स्कुल अफ एक्सिलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ४६,१०० सहयोगतोकिएको मूल्यभन्दा रु १९० सम्म बढी असुली! ग्यासमा कालोबजारी, नियमनकारी निकाय मौनभोटेकोशी बाढीपीडितका लागि दलित सामाजिक विकास केन्द्र कपिलवस्तुद्वारा ३६ हजार ३०५ रुपैयाँ सहयोगबाढीपीडितका लागि चन्द्रघण्टा दुर्गामन्दिर आमा समूहको ५० हजार ५५५ सहयोग

Main Story

Today Update

नयाँ वर्ष २०८३ लुम्बिनीमा, स्वदेशी– र विदेशी पर्यटकको उल्लेख्य उपस्थिति

नयाँ वर्ष २०८३: लुम्बिनीमा, स्वदेशी– र विदेशी पर्यटकको उल्लेख्य उपस्थितिरुपन्देही — नयाँ वर्ष २०८३ को अवसरमा विश्व सम्पदा सूचीमा सूचीकृत तथा भगवान सिद्धार्थ गौतमको जन्मस्थल लुम्बिनीमा स्वदेशी तथा विदेशी गरी…

तौलिहवा–बहादुरगंज सडकमा मोटरसाइकल दुर्घटना, भारतीय युवकको मृत्यु

कपिलवस्तु — हुलकी सडक अन्तर्गत तौलिहवाबाट बहादुरगंजतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको मोटरसाइकल दुर्घटनामा एक जना भारतीय नागरिकको मृत्यु भएको छ। युपी ५५ एवाई ०८३९ नम्बरको मोटरसाइकल महाराजगंज नगरपालिका–६ स्थित…

गडगैडा क्षेत्रबाट करिब ढाइ क्विन्टल अवैध माछा बरामद

कपिलवस्तुको शिवराज नगरपालिका–६ गडगैडा क्षेत्रबाट करिब ढाइ क्विन्टल अवैध माछा बरामद गरिएको छ। सीमा क्षेत्र हुँदै भारतबाट अवैध रूपमा नेपाल भित्र्याउँदै गरेको अवस्थामा वडा प्रहरी कार्यालय चन्द्रौटाको टोलीले उक्त माछा…

कपिलवस्तुमा सुन चोरी प्रकरण दुई पाकिस्तानी महिला पक्राउ

कपिलवस्तु, वैशाख २ — कपिलवस्तुको शिवराज नगरपालिका–चन्द्रौटाबाट सुनका गहना चोरी गरेको आरोपमा दुई जना पाकिस्तानी महिला पक्राउ परेका छन्। वडा प्रहरी कार्यालय चन्द्रौटाको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक…

नयाँ वर्ष २०८३ मा तिलौराकोटमा ५ हजार बढी पर्यटकको भीड

कपिलवस्तु — नयाँ वर्ष २०८३ को पहिलो दिन ऐतिहासिक तथा पुरातात्त्विक महत्त्व बोकेको तिलौराकोटमा ५ हजारभन्दा बढी पर्यटकले भ्रमण गरेका छन्। बुद्धकालीन सभ्यता झल्काउने यस स्थलमा आन्तरिक तथा बाह्य पर्यटकको…

जगदीशपुर ताल हेर्ने मात्र होइन अनुभव गर्ने गन्तव्य कहिले बन्छ?

जगदीशपुर ताल हाम्रो कपिलवस्तुको गहना मात्र होइन, अपार सम्भावना बोकेको पर्यटनको केन्द्र पनि हो। यहाँ दैनिक रूपमा राम्रो सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटकहरू घुम्न आउँछन्, तर आवश्यक पूर्वाधारको अभावले उनीहरूले…

कपिलवस्तुमा १४ लाख भारतीय रुपैयाँसहित युवक पक्राउ

कपिलवस्तु: कपिलवस्तु नगरपालिकास्थित चोकबजारबाट स्रोत नखुलेको १४ लाख भारतीय रुपैयाँसहित प्रहरीले सोमबार दिउँसो एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मायादेवी गाउँपालिका–८ बरकुलका २१ वर्षीय अभिषेक कुमार गुप्ता रहेका छन्।विशेष…

तौलिहवामा अरूण कुमार यादवप्रति श्रद्धाञ्जली तथा दीप प्रज्वलन कार्यक्रम सम्पन्न

कपिलवस्तु, तौलिहवा — कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवास्थित जिल्ला प्रशासन कार्यालय अगाडि आज अन्तर्राष्ट्रिय हिन्दू परिषद् र राष्ट्रिय बजरंग दलको आयोजनामा श्रद्धाञ्जली तथा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ। धर्म र…

शिवराज नगर युवा परिषद सक्रिय बन्दै फेसबुक पेजदेखि कार्ययोजनासम्म ठूला निर्णय

कपिलवस्तु — 2082 साल चैत्र 26 गते!! शिवराज नगर युवा परिषदको उपाध्यक्ष श्री राजकुमार चौधरीको अध्यक्षतामा बैठक सम्पन्न भएको छ। बैठकमा परिषदका पदाधिकारी तथा सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। बैठकमा…

लुम्बिनी साँस्कृतिक नगरपालिका स्वास्थ्य प्रति खेलवाड बिरामीलाई म्याद गुज्रेको औषधि वितरण

दिनेश प्रसाद लोध, लुम्बिनीलुम्बिनी सांस्कृतिक नगरपालिका–५ स्थित तेनुहवा स्वास्थ्य चौकीले बिरामीको स्वास्थ्यमाथि लापरवाही गर्दै म्याद गुज्रिएको औषधि वितरण गरेको फेला परेको छ । उपचारका लागि पुगेका बिरामीलाई सन् २०२५ मे…

You Missed

कपिलवस्तु कांग्रेसमा एकताको महाधिवेशन’को माग विधि र आन्तरिक लोकतन्त्रको सम्मान गर्न आग्रह
गणेश चतुर्थी पूजामा मायादेवी अध्यक्ष वलाउद्दीन खानको सहभागिता, धार्मिक सहिष्णुता र सामाजिक एकताको सन्देश
नागरिकका गुनासा सुन्न प्रहरी जनताको बीचमा लुम्बिनीमा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न
भारतबाट अवैध रूपमा नेपाल ल्याउँदै गरेको ४ सय किलो माछा बरामद
घण्टी चिनाउन संघर्ष गरेका नवीन चौधरीको राजनीतिक ‘वेट’ अब कसरी मापन हुन्छ?
शिवराज–८ का भविष्य: बालज्योति मा.वि.का पहिलो कक्षा ११ विद्यार्थीलाई नगर प्रमुखको शुभकामना